×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कर्मचारी समायोजनसम्बन्धी मुद्दाको निसु आइतबारका लागि सर्‍याे

कर्मचारी समायोजनसम्बन्धी मुद्दाको निसु आइतबारका लागि सर्‍याे

काठमाडौँ- कर्मचारी समायोजनसम्बन्धी मुद्दामा बुधवारका लागि निर्धारित निसु (निर्णय सुनाउने दिन) सरेकाे छ । बुधवार सुनुवाइका लागि सयम नपुगेपछि फैसला सुनाउने दिन आइतबारका लागि सरेको सर्वाेच्च अदालतले जनाएकाे छ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसहित पाँच न्यायाधीशको इजलासमा रहेको पेसी सरेको हो । कर्मचारी समायाेजन सम्बन्धी मुद्दामा झण्डै ९९ थान रिट रहेका छन् । गत साउन १७ गते नै सुनुवाइ सकेर अदालतले फैसलाका लागि वुधबारको मिति तोकेको थियो ।

प्रतिकृया दिनुहोस्