×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रेशमको आकस्मिक पत्रकार सम्मेलन: रञ्जिताले जेल पठाउन खोजेको आरोप

रेशमको आकस्मिक पत्रकार सम्मेलन: रञ्जिताले जेल पठाउन खोजेको आरोप

काठमाडौं-  नागरिक उन्मुक्ति पार्टीका संस्थापक संरक्षक रेशमलाल चौधरीले पत्रकार सम्मेलन गरेका छन् ।


पार्टीका नेताहरुले नै रेशम चौधरीले आफूहरुलाई हत्या गर्ने धम्की दिएको भनेर रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेको केहीबेरमा रेशमले पनि पत्रकार सम्मेलन गरेका हुन् ।

उनले आफुहरु बरु असुरक्षित भएको दाबी गरे । आफूहरुमाथि गलत आरोप लगाउनेहरुले नै उल्टै धम्की दिएको रेशमको भनाई छ ।

प्रतिकृया दिनुहोस्