×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बैतडी कारागारमा १६ जनामा कोरोना संक्रमण

बैतडी कारागारमा १६ जनामा कोरोना संक्रमण

बैतडी- उच्च ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि स्वस्थ्य परीक्षण गर्दा बैतडी कारागारका १६ जना कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छ । कैदीबन्दीमा उच्च ज्वरो र रुघाखोकीको लक्षण देखिए पछि कारागारमा स्वास्थ्यकर्मी बोलाएर परिक्षण गर्दा १६ जनामा कोरोना संक्रमण देखिएको हो ।

बुधवार ४ जनाको पीसीआर परिक्षण गर्दा कोरोना पुष्टी भए पछि बिहिबार सबै कैदीबन्दी बन्दीको परिक्षण गरिएको थियो, जसमा थप १२ जनामा कोराना पुष्टी भएको छ ।

प्रतिकृया दिनुहोस्