कारबाही पछि रावलको प्रतिक्रिया : यो केपी गुटको फुटवाद कै निरन्तरता हो
जेठ १०, २०७८काठमाडौँ - नेकपा एमालेका नेता भीम रावलले आफूहरूलाई केपी गुटले पार्टी सदस्यबाट निष्कासन गरियो भन्नु हास्यास्पद रहेको प्रतिक्रिया दिएका छन् । सोमबार बसेको एमालेको स्थायी कमिटी बैठकले माधव कुमार नेपाल झलनाथ खनाल सहितका ११ जनालाई पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेसँगै रावलले यस्तो प्रतिक्रिया दिएका हुने । रावलले ओलीको यो कदमलाई फुटवादको निरन्तरता
सबै पढ्नुहोस