२०८२ जेठ १८, आईतबार
काठमाडौं- राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा सचिवालयले जनाएको छ । विनियोजन विधेयकमाथिको छलफल जारी रहने सचिवालयले जनाएको छ ।
Copyright © 2025 - 2026 इन्द्रेणी टाइम्स. All Rights Reserved