×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गण्डकी प्रदेशसभामा कुन दलबाट को बने समानुपातिक सांसद ? (सूचीसहित)

गण्डकी प्रदेशसभामा कुन दलबाट को बने समानुपातिक सांसद ?  (सूचीसहित)

पोखरा- दलहरुले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट आफ्नो पार्टीले समानुपातिक तर्फ पाएको सिट संख्याका आधारमा सांसद सिफारिस गरेका छन् । 

गण्डकी प्रदेशमा समानुपातिक सांसद

नेपाली कांग्रेस 
१. दिलमाया पौबी 
२. टीकाकुमारी बस्याल 
३. विमला गौचन 
४. रेखा गुरुङ 
५. सरस्वती गुरुङ 
६. पार्वती तामाङ 
७. सरस्वती अर्याल तिवारी 
८. चम्पादेवी खड्का 
९. कल्पना तिवारी 
नेकपा एमाले
१.यसोदा रिमाल 
२. देवका पहारी त्रिपाठी 
३.कृष्णप्रसाद पाठक
४.प्रकाश केसी
५.विना थापा
६.निर्मला थापा
७.राजकुमारी भुजेल
८.लिलाबहादुर थापा
९.नन्दकला दमाई 
१०.गोविन्दबहादुर नेपाली 
माओवादी केन्द्र
१.दमयन्ती रुचाल
२. कुसुम बुढा मगर     
३.सुशीला सिम्खडा 

राप्रपा

१.पञ्चराम गुरूङ ​

२.​बिन्दु पहाडी

प्रतिकृया दिनुहोस्