×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कमल थापाको राजिनामा पछि पहिलोपल्ट राप्रपाको पदाधिकारी बैठक बस्दै

कमल थापाको राजिनामा पछि पहिलोपल्ट राप्रपाको पदाधिकारी बैठक बस्दै

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पदाधिकारीको बैठक बिहिबार आज बस्ने भएको छ । धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा बस्ने तयारी रहेको बैठकमा पार्टी विभाजन, स्थानीय तहको निर्वाचन लगायतका समसामयिक राजनीतिक घटनाक्रमको बिषयमा छलफल हुने जनाईएको छ ।
बैठकले निर्वाचन केन्द्रित रहेर देशभर राजनीतिक तथा सामाजिक गतिविधि सञ्चालन गर्नेसम्बन्धी कार्ययोजनाबारेसमेत छलफल गर्नेछ ।

पार्टीमा अध्यक्षसहित सात जना निर्वाचित , २४ जना मनोनीत २४ गरी जम्मा ३१ पदाधिकारीहरु छन्। पूर्वअध्यक्ष कमल थापाले मङ्गलबार पार्टी परित्याग गरि बाहिरिसकेका छन् ।अरु थप  दुइजना केन्द्रीय सदस्यले पनि पार्टी परित्याग गरेका छन  ।

प्रतिकृया दिनुहोस्