×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गोवामा हराएकी धनगढीका मेयर हमालकी छोरी सम्पर्कमा

गोवामा हराएकी धनगढीका मेयर हमालकी छोरी सम्पर्कमा

काठमाडौं- कैलालीको धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालकी जेठी छोरी आरती हमाल भारतको गोवामै भेटिनुभएको छ । छोरी सम्पर्कमा आएको र स्वास्थ्य अवस्था कमजोर रहेको हमालले सामाजिक सञ्जाल फेसबुकमा जानकारी दिनुभएको छ ।

आरती ध्यानका लागि केही महिनादेखि गोवामा बस्दै आउनुभएको थियो । केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी छोरी अस्तिदेखि सम्पर्कविहीन भएको भन्दै मेयर हमालले खोजीको लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्