त्रिकोणात्मक टि२० आई सिरिजको लागि नेपाली टोलीको घोषणा
बैशाख १, २०७८काठमाडौं - नेपाल क्रिकेट संघ(क्यान)ले बैशाख ४ देखि ११ सम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने नेपाल, मलेशिया र नेदरल्याण्ड्स सम्मिलित ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय ट्राइ सिरिजका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । तिब्र गतिका बलर सोमपाल कामी र ओपनर आशिफ शेखले नेपालको लागि पुनरागमन गर्ने अवसर पाएका छन् भने शाहब आलमले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । ढाँडको समस्याका कारण सोमपाल नेपालमा डि
सबै पढ्नुहोस