×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

टोकियो ओलम्पिक : १३ स्वर्णसहित जापान शीर्ष स्थानमा

टोकियो ओलम्पिक :  १३ स्वर्णसहित जापान शीर्ष स्थानमा

काठमाडौं - जापानमा भइरहेको  टोकियो ओलम्पिकमा १३ स्वर्णसहित जापान शीर्ष स्थानमा रहेको छ । जापानले १३ स्वर्ण, चार रजत र पाँच कास्यसहित २२ पदक जितेको  छ । 

दोस्रो स्थानको चीनले १२ स्वर्ण, ६ रजत र नौ कास्यसहित २७ पदक जितेको छ । अमेरिका ११ स्वर्ण, ११ रजत र नौ कास्यसहित ३१ पदकका साथ तेस्रो स्थानमा छ । 

यस्तै अहिलेसम्म रसियन ओलम्पिक कमिटीले सात, अस्ट्रेलियाले ६, बेलायतले पाँच, दक्षिण कोरियाले चार र जर्मनी र फ्रान्सले तीन/तीन स्वर्ण जितेका छन् ।

प्रतिकृया दिनुहोस्