×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘१२ वर्षीया बालिकालाई फकाए, जंगलमा लगेर बलात्कार गरे’

‘१२ वर्षीया बालिकालाई फकाए, जंगलमा लगेर बलात्कार गरे’

पाल्पा- १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा रिप्दिकोट गाउँपालिका–६ वाङ्गसुरुङ बस्ने ३१ वर्षीय भक्त बहादुर झेडी मगर रहेका छन्।

१२ वर्षीया बालिकालाई गत मंगलबार साँझ स्थानीय वाङ्गसुरुङ सामुदायिक जंगलमा ललाई फकाई लगेर बलात्कार गरेको प्रहरीले दाबी गरेको छ। ईलाका प्रहरी कार्यालय मुझुङले मगरलाई सोमबार पक्राउ गरेको हो। यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्