पाँच गोली हानिएका नेदरल्यान्डका पत्रकार जीवन मरणको दोसाँधमा
असार २६, २०७८नेदरल्यान्डका खोज पत्रकार पिटर आर दे भ्रिसलाई गोली हानिएकोमा इन्टरनेसनल प्रेस इन्टिट्युट (आइपीआई)ले त्रासदी व्यक्त गरेको छ । मंगरबार साँझ साढे ५ बजे आम्सटरडममा उनलाई पाँच गोली हानिएको थियो । दे भ्रिस अपराध विधामा पत्रकारिता गर्ने वरिष्ठ खोज पत्रकार भएको इन्टिट्युटले उल्लेख गरेको छ । उसले दन्डहीनता हुन नदिन र अपराधमा संलग्न सबैलाई आवश्यक कारबाहीको लागि डच अधिकारीहरुसँग आग्रह गर
सबै पढ्नुहोस