अफगानिस्तानमा सेना र तालिबानबीच सुरू भयो युद्ध
साउन १७, २०७८काबुल, दक्षिणी र पश्चिमी अफगानिस्तानका तीन प्रमुख सहरमा तालिबान र अफगान सशस्त्र बलबीच युद्ध जारी छ । यी सहरहरूमा हालसम्म अफगान सरकारको शासन छ र तालिबान आफ्नो कब्जामा लिन चाहिरहेको छ । तालिबान लडाकु हेरात, लश्कर गाह र कन्धारका केही क्षेत्रमा प्रवेश गरिसकेको छ । अमेरिकी र विदेशी सैनिक फिर्ता भएसँगै तालिबानले अफगानिस्तानमा आफ्नो क्षेत्राधिकार बढाउन सुरू गरिदिएको
सबै पढ्नुहोस