रुसले युद्धविराम लागू गरेन, मारिओपोबाट सर्वसाधारणलाई बाहिर लैजाने काम रोकियो
फाल्गुण २१, २०७८काठमाडौं । रुसले अस्थायी युद्धविराम कार्यान्वयन नगरेको भन्दै मारिओपोबाट सर्वसाधारणलाई बाहिर लैजाने काम रोकिएको छ । स्थानीय अधिकारीले सर्वसाधारणलाई मारिओपोबाट बाहिर लैजाने काम स्थगित गरिएको जनाएका छन् । रुसी पक्षले अस्थायी युद्धविरामलाई लागू नगरेको आरोप लागेको छ । उक्त क्षेत्रमा बमबारी र निकासको क्षेत्रमा युद्ध भइरहेको जनाइएको छ । उनीहरूले नागरिक
सबै पढ्नुहोस