जेलेन्स्कीः “पर्दा” र पर्दाका नायक
फाल्गुण १८, २०७८रुसी आक्रमणको ‘नम्बर वान टार्गेट’ भोलोदिमिर जेलेन्स्की । युक्रेनका राष्ट्रपति । एक युद्ध नायक । उमेर ४४ वर्ष । जुन मितिमा उनको जन्म भयो, ९२५ जनवरी १९७८० त्यो समय युक्रेन सोभियत संघ युनियन अफ सोभियत सोसलिस्ट रिपब्लिक्स–यूएसएसआरको हिस्सा थियो । त्यसको १३ वर्षपछि १९९१ अगस्ट २४ मा युक्रेन सोभियत संघबाट स्वतन्त्र भयो । त्यसको
सबै पढ्नुहोस