×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

नाइजेरियाको एक कारागारमा बन्दुकधारीद्वारा आक्रमण,कैदीबन्दीकाे भागाभाग

नाइजेरियाको एक कारागारमा बन्दुकधारीद्वारा आक्रमण,कैदीबन्दीकाे भागाभाग

चैत २४, २०७७

एजेन्सी । नाइजेरियाको एक कारागारबाट १८ सय भन्दा बढी कैदीबन्दी भागेका छन् । बन्दुकधारीहरुले कारागारमा आक्रमण गरेसँगै ती कैदीबन्दी भागेको बीबीसीले जनाएको छ ।दक्षिण पश्चिम शहर ओभरीमा रहेको कारागारमा अनधिकृत रुपमा प्रवेश गरेर ती बन्दुकधारीहरुले जथाभावी आक्रमण गरेको बताइएको छ । विद्रोहीको अक्रमणपछि पनि ३५ जना कैदीबन्दी भने नभागेको बताइएको छ । नाइजेरिय सरकारले प्रतिबन्धीत विद्रोही चरमपन्थीले कारागारमा आक्रमण गरेको दावी गरेको छ ।राष्ट्रपति

सबै पढ्नुहोस