जापानमा स्वास्थ्य संकटकाल तीन हप्ता लम्बियो
जेठ १६, २०७८कोरोना भाइरस महामारी नियन्त्रणका लागि जापानले घोषणा गरेको स्वास्थ्य संकटकाल लम्ब्याएको छ। नौ प्रान्तमा थप तीन हप्ताका लागि संकटकाल लम्ब्याएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। जापानमा पछिल्लो समय संक्रमण दर घटिरहेको छ। तर, अझै खतरामुक्त नरहेको भन्दै जुन २० तारिखसम्मका लागि संकटकाल थपिएको हो। जापानले रेस्टुरेन्टमा मदिरा बिक्री
सबै पढ्नुहोस