इजरायलको तीर्थस्थलमा भागदौड मच्चिदा कम्तीमा ४४ जनाको मृत्यु
बैशाख १७, २०७८एजेन्सी - इजरायलमा पर्व मनाउने क्रममा भागदौड हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको छ। माउन्ट मेरोनको फेदीमा हासिडिक यहुदी पर्वका बेला भएको भागदौडमा उनीहरुको मृत्यु भएको बीबीसीले जनाएको छ। पर्वमा दशौँ हजार मानिस यहुदी पर्व मनाउन भेला भएका थिए। घटनास्थलमा घाइतेहरुको उद्धार र उपचार भइरहेको तर धेरै भीड भएकाले उद्धार कार्यमा कठिनाइ भएको उद्धारकर्मीहरुले बताएका खबरमा उल्लेख छ। वार्षिक रुपमा हुँदै आएको पर्
सबै पढ्नुहोस