झिनो अंकले बढ्यो सेयर बजार, काराेबार कित्ता र रकम दुबै घट्याे
फाल्गुण ३०, २०७८काठमाडौँ- साताको सोमबार सेयर बजार झिनो अंकले बढेको छ । यस दिन सेयर बजार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ०.१५ अंकले बढेर १६६८.११ बिन्दुमा पुगेको हो । यस दिन सेन्सेटिभ इन्डेक्स भने ०.०५ अंकले घटेको छ । यस दिन कुल २२० कम्पनीका २३ लाख ४९ हजार १० कित्ता सेयर १ अर्ब ३४ करोड २२ लाख ३२ हजार ८ सय ३९ रुपैयाँमा कारोबार भयो ।
सबै पढ्नुहोस