×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

मेस्सी कोपा अमेरिकाको सर्वोत्कृष्ट खेलाडी

मेस्सी कोपा अमेरिकाको सर्वोत्कृष्ट खेलाडी

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी कोपा अमेरिका फुटबलको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । अर्जेन्टिनालाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कप्तान मेस्सी प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भएका हुन् ।

मेस्सीले यो प्रतियोगितामा ४ गोल गर्नुका साथै ५ गोलका लागि अवसर सिर्जना गरेका थिए । उनले प्रतियोगिताको सर्वाधिक गोलकर्ताको अवार्ड पनि हात पारे । अर्जेन्टिनाका इमिलिआनो मार्टिनेज उत्कृष्ट गोलरक्षक घोषित हुँदा ब्राजिलले फेयर प्ले अवार्ड हात पारेको छ ।

प्रतिकृया दिनुहोस्