×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

सर्पले तोकेर बैतडीमा एक किशोरीको ज्यान गयो

सर्पले तोकेर बैतडीमा एक किशोरीको ज्यान गयो

साउन २४, २०८०

बैतडी- सर्पले डस्दा बैतडीमा एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्द रहेकी पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष बिना भट्टले जानकारी दिनुभयो । मंगलबार राती सर्पले टोकेको र बुधबार बिहान मृत्यु भएको हाे । सर्पले डसेकाे राति नै थाहा पाएपनि झारफुकका लागि वैद्य बाेलाउन जादा बिहान मृत्यु भएको हाे। मृतक

सबै पढ्नुहोस