मौसम : मुलुकभर वर्षाको सम्भावना, सुदूरपश्चिममा धेरै नै भारी वर्षा हुने
साउन २८, २०८०काठमाडौं - हाल देशभर सामान्यदेखि पूर्ण बदली छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालनजिक) रहनु नै अहिलेको वर्षाको मुख्य कारण भएको विभागका मौसमविद् गोविन्द झाले जानकारी दिए ।
सबै पढ्नुहोस