लेउती खोलाले धरान-धनकुटा सडकखण्ड बगायो, यात्रु अलपत्र
जेठ १७, २०८२धनकुटा - शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण कोशी राजमार्गअन्तर्गत पर्ने धरान–धनकुटा सडकखण्ड अवरुद्ध भएको छ। लेउती खोलाले सडकको एक खण्ड बगाएपछि तराई–मधेसबाट धनकुटा, भोजपुर, सङ्खुवासभा र तेह्रथुम लगायतका पहाडी जिल्लाहरूमा जाने यातायात सेवा पूर्ण रूपमा ठप्प भएको हो। प्राप्त जानकारीअनुसार,
सबै पढ्नुहोस