×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

धानको उत्पादकत्व ६ दशकमा दोब्बर, जनसंख्या तेब्बर, चामल आयात बढेको बढ्यै

धानको उत्पादकत्व ६ दशकमा दोब्बर, जनसंख्या तेब्बर, चामल आयात बढेको बढ्यै

असार १५, २०७८

आगामी आर्थिक वर्ष २०७८/७९ मा धानको उत्पादन बढ्ने अनुमान गरिएको छ । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको धान खेतिका लागि मनसुन चाँडो सुरु भएको, मनसुन लामो समयसम्म सक्रिय रहेको र रासायनीनिक मलको अभाव नहुने भएकोले धानको उत्पादन बढ्ने अनुमान कृषि मन्त्रालयले गरेको हो । धान खेतिका लागि विउविजन, वर्षा, सिँचाई र मलको उपलब्धता मुख्य कुरा भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले बताए

सबै पढ्नुहोस