यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
असार २६, २०७८जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न स्थानमा मौसम सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा भारी वर्षा हुनेछ । देशभर मनसुनी वायुको प्रभाव रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको र भारी वर्षा हुन सक्ने महाशाखाले बताएको छ । यस्तै आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही
सबै पढ्नुहोस