रसुवामा बाढी बितण्डा : मितेरी पुल बगायो,भन्सारका गाडी पनि बगे
असार २४, २०८२रसुवा - चीनतर्फबाट भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवास्थित नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ। आज बिहान करिब ३ बजे आएको बाढीले पुललाई पूर्ण रूपमा बगाएको हो। बाढीले रसुवागढी भन्सार (ड्राइपोर्ट) क्षेत्रमा पनि ठूलो क्षति पुर्याएको छ। सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार, भन्सार यार्डमा जाँचपासका लागि राखिएका विद्युतीय गाडी (ईभी) हरू समेत बाढीले बगाएको छ। बाढीमा फसेका केही व्यक्तिहरूलाई
सबै पढ्नुहोस