रामेछापमा पहिरोले घर बगायो
असोज ६, २०७८रामेछाप - अविरल बर्षासँगै आएको पहिरोले रामेछाप जिल्लामा एक घर बगाएको छ । रामेछाप नगरपालिका–१ गोठगाउँमा गएराति अबिरल वर्षासंगै खसेको पहिरोले एक घर पहिरोले बगाएको हो, भने एक घर पुरिएको छ । गोठगाउँको बाहुन टोलमा घरमाथिको सडकबाट बगेको पानी र लेदो घरमाथिबाट पसेसँगै तीन घर पूर्ण रुपमा क्षति भएको छ भने एक घरमा सामान्य क्षति भएको छ । बगाए
सबै पढ्नुहोस