चितुवाको आतङ्क : खोरभित्र पसेर मारिदियो २१ वटा खसी-बाख्रा
असोज ११, २०७८काठमाडौं - बर्दियाको गुलरिया नगरपालिका वडा नं. ५ मा गएराति चितुवाले एक कृषि पशुपंक्षी तथा बाख्रा फार्मभित्र पसेर २१ वटा खसी बाख्रा मारेको छ। फार्म सञ्चालक चन्द्रकान्त पौडेलको फार्मभित्र पसेर चितुवाले सात वटा खसी, एउटा राजस्थानी बोका, सात वटा माउ बाख्रा र अन्य पाठापाठी गरी २१ वटा मारेको उनले बताएका छन् । त्यति धेरै क्षति कम्तीमा दुई तीन वटा चितुवाले गरेको अनुमान फार्म सञ्चालक
सबै पढ्नुहोस