×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ/वाणिज्य

घट्यो खाना पकाउने ग्यासको मूल्य, कति भयो ? हेर्नुहोस !

घट्यो खाना पकाउने ग्यासको मूल्य, कति भयो ? हेर्नुहोस !

काठमाडौं - नेपाल आयल निगमले खाना पकाउने ग्यासको मुल्य प्रतिसिलिन्डर २५ रुपैयाँले घटाएको छ । नयाँ मुल्य अनुसार खाना पकाउने ग्यासको मुल्य प्रतिसिलिण्डर १३ सय २५ रुपैयाँमा झरेको छ। निगमले स्वचालिन मुल्य प्रणाली अनुसार ग्यासको मुल्य घटाएको हो । अन्य पेट्रोलियम पदार्थको मुल्य भने यथावत नै रहेको छ ।

प्रतिकृया दिनुहोस्