×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

तिहारमा घर जानेलाई चोक-चोकमै खोप लगाइने

तिहारमा घर जानेलाई चोक-चोकमै खोप लगाइने

काठमाडौँ- सरकारले तिहार मनाउन घर जानेलाई काठमाडौँका चार मुख्‍य-मुख्य चोकमा कोभिड-१९ विरुद्धको खोप लगाउने भएको छ । १६ र १७ गते कोटेश्‍वर चोक, गोंगबु बसपार्क, कलंकी र बल्खु चोकमा कोभिडविरुद्धको भेरोसेल र एष्ट्राजेनिका खोप लगाउने भएको हो ।

बिहान साढे ७ बजेदेखि ४ बजेसम्म लगाउने भएको छ । खोप लगाउन जाँदा नाम र उमेर खुल्ने परिचयपत्र भने साथमा लिएर जानुपर्नेछ ।

प्रतिकृया दिनुहोस्