×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

बतास समुहले होटल चलाएको धर्मशालाको पर्यटनमन्त्री आलेले निरीक्षण गर्दै

बतास समुहले होटल चलाएको धर्मशालाको पर्यटनमन्त्री आलेले निरीक्षण गर्दै

माघ २, २०७८

काठमाडौं -  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पशुपति धर्मशालाको अवलोकन गर्ने भएका छन् । पशुपति क्षेत्रभित्र रहेको बतास समूहले प्रयोग गरेको धर्मशालालगायत अन्य ठाउँको निरीक्षण गर्न मन्त्री आले विहान ११ बजे त्यहाँ जान लागेको उनको सचिवालयले जनाएको छ । पशुपति धर्मशालामा बतासले होटल सञ्चालन गरेको छ ।  यसअघि मन्त्री आलेले नारायणहिटीमा बतास समूहमाथि एक्सन लिँदै ठेक्का रद्ध गरेका थिए ।

सबै पढ्नुहोस