काठमाडौं महानगरका सार्वजनिक स्थलमा आजबाट धुम्रपान निषेध
असोज १, २०७९काठमाडौं - काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गरेको छ। नगर सभाको ११औँ अधिवेशनबाट सार्वजनिक स्थलमा धूमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्ने नीति पारित गरेको महानगरपालिकाले जनाएको छ । उनका अनुसार सोही नीतिअनुरूप असोज १ गतेबाट सार्वजनिक स्थलमा धूमपान तथा सुर्तीजन्य पदार्थ स
सबै पढ्नुहोस