×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

लाल मोहम्मद हत्यामा संलग्न तीन जना सार्वजनिक

लाल मोहम्मद हत्यामा संलग्न तीन जना सार्वजनिक

असोज १४, २०७९

काठमाडौं- काठमाडौंको गोठाटारमा गत असोज ३ गते सर्लाहीका व्यापारी लाल महम्मद दर्जीको हत्यामा संलग्न तीन जनालाइ सार्वजनिक गरिएको छ । शुक्रवार प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न भएका तीन जनालाई सार्वजनिक गरेको हो । काठमाडौंको गोठाटारमा गत ३ असोजमा गोली हानीे हत्या गर्न सहयोग गरेको आरोपमा तीन जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

सबै पढ्नुहोस