आज इन्द्रजात्राकाे अन्तिम दिन, इन्द्रध्वजा ढालिँदै समापन गरिदै
भदौ २९, २०७९काठमाडौं - काठमाडौंको हनुमानढोकामा इन्द्रध्वजा ठड्याएर सुरु भएको इन्द्रजात्रा आज इन्द्रध्वजा ढालेर सकिँदैछ । आज बेलुका ७ बजेर ३३ मिनेटको साइतमा मानन्धर समुदायको नेतृत्वमा लिगो ढालिने केन्द्रीय मानन्धर सङ्घका पूर्व उपसभापति मोहन कृष्ण मानन्धरले बताउनुभयो । इन्द्रध्वजा ढालेपछि टेकुमा सेलाइने परम्परा छ । तर इन्द्रध्वजासँगै काठमाण्डाैको सुरक्षाको लागि भन्दै आठ कुन
सबै पढ्नुहोस