पल शाहलाई झिकाउन उच्च अदालत आदेश
माघ २३, २०७९काठमाडौँ- उच्च अदालत पोखराले नायक पल शाहलाई १५ दिनभित्र झिकाउन आदेश जारी गरेको छ। सोमबार उच्च अदालत पोखराका न्यायाधीशद्वय डिल्लीराज आचार्य र ऋषि राजभण्डारीको संयुक्त इजलासले शाहलाई १५ दिनभित्र उपस्थित गराउन आदेश जारी गरेको सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए। तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि जिल्ला अदालत नवलपुरमा रहेको मुद्दामा उच्च अदालतले १५ दिन
सबै पढ्नुहोस