बाग्मतीमा फागुन पहिलो सातादेखि लाइसेन्सको नयाँ मापदण्ड लागु
फाल्गुण १, २०७९काठमाडौं - बाग्मती प्रदेशमा आगामी फागुन पहिलो सातादेखि चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा नयाँ मापदण्डअनुसार हुने भएको छ । बाग्मती प्रदेश मुख्यमन्त्री कार्यालयले ३ फागुनबाट चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्न लिने ट्रायलमा सय पूर्णांकमा ७० अंक ल्याए उत्तीर्ण हुने प्रणाली लागू गर्ने भएको हो । सोमबार बिदा परेको र मंगलबार लिखित परीक्षा गरेर बुधबार पहिलोपटक
सबै पढ्नुहोस