प्रहरीले माग्यो भान्छेदेखि हजामसम्मका नयाँ आवेदन
माघ २७, २०७९काठमाडौं - नेपाल प्रहरीको स्थायी पदपूर्तिका लागि विभिन्न पदमा भर्ना खुलेको छ। योग्यता पुगेका नेपाली नागरिकबाटफागुन १ देखि ३० गतेसम्म दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ। प्रहरीका भान्छे ८२, हजाम १५, सिलाइ/बुनाइ १० र कुचिकार पदमा ३० जनाका लागि भर्ना खुलेको मानवस्रोत विकास विभागले जनाएको छ। आगामी चैत
सबै पढ्नुहोस