प्रदेश १ बाट प्रधानमन्त्री देउवाको घोषणा- राहत प्याकेज ल्याउँछु
कार्तिक ७, २०७८विराटनगर- प्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक सहायताबाट भएपनि बाढीपीडितलाई राहत वितरण गर्ने बताएका छन् । उनले ईटहरीमा कार्यक्रमलाई सम्बोधन गर्दै विदेशबाट मागेर भए पनि बाढीपीडितहरूका लागि प्याकेज ल्याउने घोषणा गरेका हुन् । बेमौसमी वर्षाले पूर्वी क्षेत्रमा पुर्याएको क्षतिको विषयमा जानकारी लिन प्रदेश १ मा आएका प्रधानमन्त्री देउवाले बेमौसमी वर्षाका कारण ठूलो क्षति भएको बताए ।
सबै पढ्नुहोस