न्यायालयको विवाद न्यायालयभित्रबाटै समाधान हुनुपर्छ : कानुनमन्त्री
कार्तिक १६, २०७८काठमाडौँ- कानुन‚ न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले न्यायपालिकाभित्रको समस्या न्यायपालिकाले नै समाधान गर्नुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघले गरेको पुरस्कार वितरण तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री बडुले न्यायालयभित्र देखिएको अहिलेको समस्या त्यहीँभित्रैबाट समाधान हुनुपर्नेमा आफूहरू रहेको बताएका हुन् । न्यायपालिकाप्रति जनताक
सबै पढ्नुहोस