×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

रवीन्द्र मिश्रको ‘मार्ग परिवर्तन’ को दस्ताबेज पारित

रवीन्द्र मिश्रको ‘मार्ग परिवर्तन’ को दस्ताबेज पारित

कार्तिक ११, २०७८

काठमाडौँ- विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सार्वजनिक गरेको दस्ताबेज पार्टीको केन्द्रीय समितिले पारित गरेको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले दस्ताबेज पारित गरेको हो । प्रस्ताव केन्द्रीय समितिको दुईतिहाइले पारित गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिएका छन् । ‘स्थानीय तहलाई पुनःसंरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत संग्रहको माग र

सबै पढ्नुहोस