एमाले स्थायी कमिटी बैठक शुरू
कार्तिक ५, २०७८काठमाडौँ । नेकपा (एमाले) को स्थायी कमिटी बैठक शुरू भएको छ । बिहीबार शुरू भएको बैठकको आज दोस्रो दिन हो । ललितपुर, च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसिरहेको बैठकमा एमालेको १०औं महाधिवेशनको तयारी र समसामयिक विषयमा छलफल हुने नेताहरूले बताएका छन् । हिजो बसेको बैठकले दशौं महाधिवेशन मंसिर १० र १२ गते चितवनमा गर्ने टुङ्गो लगाएको थियो भने महाधिवेशन
सबै पढ्नुहोस