‘न्यायपालिकामा एसएलआरसहित प्रहरी परिचालन गर्नु अक्षम्य’
मङ्सिर ५, २०७८काठमाडौँ- नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले कानून व्यवसायीहरूमाथि दमन गर्न न्यायपालिकामा एसएलआरसहित दंगा प्रहरी परिचालन गर्ने कार्य अक्षम्य रहेका बताएका छन् । आइतबार सर्वोच्च अदालत परिसरमा बोल्दै अध्यक्ष श्रेष्ठले संसारमै नभएको कार्य नेपालको न्यायालयमामा भएको भन्दै भर्त्सना गरे । उनले भने, ‘हामी कानुन व्यवसायीमाथि दमन गर्नको लागि संसारमा क
सबै पढ्नुहोस