हामीलाई उत्ताउलो बन्न चोलेन्द्रले बाध्य पारे : वरिष्ठ अधिवक्ता भण्डारी
कार्तिक २८, २०७८काठमाडौँ- वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीले प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराका कारण आन्दोलन अमर्यादित भएको बताएका छन् । दैनिक जसो जबराविरुद्धकाे आन्दोलनमा सहभागी हुने गरेको ९५ वर्षीय भण्डारीले सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् । प्रधान न्यायाधीश नै अमर्यादित बनेपछि आफूहरू उत्ताउलो बन्न बाध्य भएको बताएका हुन् । &lsquo
सबै पढ्नुहोस