प्रधान न्यायाधीशलाई महाभियोग लगाउन माग गर्दै सभामुखलाई बारको ज्ञापनपत्र
मङ्सिर ६, २०७८काठमाडौँ- नेपाल बार एसोसिएसनले सभामुख अग्नि सापकोटालाई भेटी प्रधान न्यायाधीशलाई महाभियोग लगाउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ । न्यायालय सुदृढीकरणको माग गर्दै केहि दिनअघिदेखि आन्दोलन गर्दै आएका कानुन व्यवसायीहरूको पक्षबाट प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउन माग गर्दै बारले ज्ञापनपत्र बुझाएको हो । प्रधान न्यायाधीश जबरामाथि उब्जिएका सबै प्रश्नमाथि संसद्को ध्यानाकर्षण गरा
सबै पढ्नुहोस