कांग्रेस इलामको सभापतिमा खड्का विजयी
मङ्सिर १२, २०७८विराटनगर- नेपाली कांग्रेस इलाम जिल्ला सभापतिमा डम्बरबहादुर खड्का विजयी भएका छन् । आफ्ना प्रतिस्पर्धी भेषराज आचार्यलाई १ सय ६० मत अन्तरले पराजित गर्दै खड्का विजयी बनेका हुन् । शनिबार साँझ निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार खड्काले ९ सय ३५ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी आचार्यले ७ सय ७५ मत प्राप्त गरे । एक हजार ७ सय ९५ मतदातामध्ये शनिबार भएको निर्वाचनमा एक हजार ७ सय ३२
सबै पढ्नुहोस