×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

प्रकासमान सिंहको समर्थन देउवालाई

प्रकासमान सिंहको समर्थन देउवालाई

मङ्सिर २८, २०७८

काठमाडौं-  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति पदको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । देउवासँगको भेटपछि नेता प्रकाशमानले देउवालाई नै समर्थन गर्ने जानकारी दिएका हुन् ।हामीले दोस्रो चरणको निर्वाचनमा देउवाजीलाई सहयोग गरेर जाने निर्णय गरेको हो । देशभरीका बहुमत महाधिवेशन प्रतिनिधिले देउवाका पक्षमा मत जाहेर गर्न समेत आग्रह गरेका छन् ।

सबै पढ्नुहोस