×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मधेसी क्लस्टरबाट चौधरीसहित ५ जना कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

मधेसी क्लस्टरबाट चौधरीसहित ५ जना कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा मधेसी क्लस्टरबाट व्यवसायी विनोद चौधरीसहित ५ जना निर्वाचित भएका छन् । चौधरीले २,२०६ मतसहित सर्वाधिक दोस्रो मत प्राप्त गरेका छन् ।

प्रारम्भिक गणनाअनुसार अजय चौरसिया (२५२२), चन्द्रमोहन यादव(२१३८), महेन्द्रकुमार राय (१९८४) र दिनेशकुमार यादव(१९५९) विजयी भएका छन् । औपचारिक घाेषणाा हुन भने बाँकी छ ।

प्रतिकृया दिनुहोस्