×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कांग्रेसले टुङ्ग्यायाे राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार

कांग्रेसले टुङ्ग्यायाे राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार

काठमाडाैँ- ने

 

पाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवार तय गरेको छ । सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रदेश १ बाट गोपाल बस्नेत, बागमती प्रदेशबाट कृष्णप्रसाद पौडेल, गण्डकीबाट कमला पन्त, लुम्बिनीबाट युवराज शर्मा, कर्णालीबाट दुर्गा गुरुङ र सुदूरपश्चिमबाट नारायण दत्त मिश्रलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसअघि सोमबार बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकले कांग्रेसलाई ६ सहित माओवादी र एकीकृत समाजवादीलाई ५/५, जसपालाई २ र राजमाेलाई १ सिट दिने निर्णय गरेकाे थियाे ।

 

प्रतिकृया दिनुहोस्