अत्यावश्यक गतिविधि प्रभावित नहुने गरी कोभिडविरुद्ध लड्ने
माघ ३, २०७८विराटनगर- संघीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले अत्यावश्यक गतिविधि प्रभावित नहुने गरी कोभिडविरुद्ध लड्ने बताएका छन् । प्रदेश १ को मुख्यमन्त्री कार्यालयमा भएको कार्यक्रममा मन्त्री खतिवडाले मानिसको जीवन निष्क्रिय नबाई कोभिडविरुद्ध लड्ने बताएका हुन् । अहिलेको अवस्थामा सकेसम्म भिडभाड नगर्न उनले आग्रह गरे । ‘भिडभाड हुने स्थानलाई व्
सबै पढ्नुहोस