गठबन्धन बैठक : वैशाखमै निर्वाचन गर्न दलहरू सहमत
माघ ४, २०७८काठमाडाैँ- सत्तारुढ गठबन्धनकाे बैठक सकिएकाे छ । प्रधान मन्त्री सरकारी निवास बालुवाटारमा मंगलबार बिहान साढे ९ बजेपछि बसेकाे बैठकमा दलहरूले स्थानीय निर्वाचनलगायतका विषयमा छलफल गरेका थिए । छलफलका क्रममा दलहरू निर्धारित समयमै निर्वाचन सम्पन्न गराउन सहमत भएका छन् । गठबन्धनका एक घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’काे सचिवालयकाअनुस
सबै पढ्नुहोस